१७ वैशाख २०८३, बिहिबार

आज ९२ औ अन्तराष्ट्रिय सहकारी दिबस

२०७१ असार २१, शनिवार
आज ९२ औ अन्तराष्ट्रिय सहकारी दिबस

काठमाडाै २१ असार । आज ९२ औ अन्तराष्ट्रिय सहकारी दिबस  बिभिन्न कार्यक्रम गरि मनाइदैछ । प्रत्येक बर्षको जुलाई महिनाको पहिलो शनिवार बिश्वभरी यो दिबस मनाउने गरिन्छ । सन १९९५ देखि संयुक्त राष्ट्रसघको महासभाले अन्तर्राष्ट्रिय सहकारी दिबसका रुपमा मान्यता पाएको थियो ।

अभिलेख

लोकप्रिय