लौ हेर्नुस ठगीको नयाँ तरिका , सहकारीको निक्षेप सुरक्षित ऋण लगानी गर्न ऋणी सदस्य खोजिदिने !
काठमाडौ , २७ जेठ । समाजिक सञ्जाल अर्थात फेसबुक जो सुकैलाई पनि अहिले सुचना आदान प्रदान गर्ने गतिलो र छरितो माध्यम बनेको छ । फेसबुकबाट नै कतिले बर्षौ सम्म नभेटेका मिल्लने साथी सँगको सम्बन्धलाई नजिक बनाउन सजिलो भएको छ त कसैलाई नयाँ नयाँ साथी बनाउन ।
यस्तै सहकारी क्षेत्रमा लागेका सहकारी आन्दोलनका अभियानताहरुका लागि पनि फेसबुक सुचनाको दरिलो माध्यम बन्दै गएको छ । चाहे आफ्ना संस्थाले गरेका परोपकारी काम हुन वा वित्तिय क्षेत्रमा आफुले गर्न खोजेको योगदान नै किन नहोस खुसी बाड्ने माध्यम यहिनै हो । तर सावधान सहकारी नाम जोडेर खोलिएका केही फेसबुक पेजमा सहकारी संस्थामा सुरक्षित ऋण लगानिका लागि ऋण सदस्य खोजिदिने भन्दैै विज्ञापन गर्न थालेका छन् ।
नपत्याए हेर्नुहोस फेसबुकमा राखिएको माथिको तस्विरलाई जहा भनिएको छ , वित्रिय सहकारी संस्थामाको निक्षेपको ऋण लगानी हुन नसकेर चिन्तीत भएकाहरुलाई ऋणी सदस्य खोजिदिने भनिएको छ । आजकल सहकारीका दलालहरुले फेसबुकलाई दुरुपयोग गरेर ठगी गर्ने प्रपन्च त रच्दैछैनन् । हैन यो कस्तो चाला हो । नियामक निकायले यता पनि ध्यान दिनु पर्यो नी खै ?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार