प्रभू कोअपरेटिभद्धारा खानेपानी वितरण
काठमाडौं १ जेठ । । प्रभु समूहद्वारा संचालित प्रभु को-ओपरेटिभ सर्भिस लिमिटेडले २५ सय ५८ औं बुद्ध जयन्तीको अवसरमा बुद्ध धर्मावलम्वीहरुको पवित्र तीर्थस्थल स्वयम्भुमा भक्तजनहरुलाई निःशुल्क खानेपानी वितरण गरेको हो ।
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वैशाख महिनामा तीर्थयात्री र बटुवाहरुलाई पानी खुवाउँदा पुण्य आर्जन हुने धार्मिक विश्वास रहेको सहकारीले जनाएको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार