आमा साकोसद्धारा बाल सदस्यलाई शैक्षिक सामाग्री वितरण
काठमाण्डौं १३ बैशाख । वौद्धमा रहेको आमा वचत तथा ऋण सहकारीले वाल सदस्यलाई झोला वितरण गरेको छ । संस्थाको ७ औं वार्षिकोत्सवको अवसरमा संस्थाको महिला तथा वालवालिका उपसमितिले १ सय १ जना सदस्यलाई निशुल्क झोला तथा खुत्रुके वितरण गरेको अध्यक्ष वावुराम ढकालले जानकारी दिए ।
त्यसैगरि यसै अवसरमा संस्थाले सदस्यका छोरा छोरी मध्ये एक जना लाई २ हजार ५ सय नगद सहित सम्मान गरेको छ । ७ सय ३० जना सदस्य रहेको संस्थामा ११ जनाको सञ्चालक समिति र ३ जनाको लेखा समिति रहेको छ । साथै संस्थाले सदस्यको मृत्यु हुँदा,विरामी हुँदा र कुनै दैवि प्रकोप पर्दा ५ हजार देखि २० हजार रुपैंया सम्म राहत उपलब्ध गराईरहेको जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार