सहकारी आर्थिक विकासको मेरुदण्ड – अर्थमन्त्री
काठमाडौं, २७ पुस ।अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सहकारीलाई सहकारी आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन । सरकारले जनक पशुपति बचत तथा ऋण सहकारी संस्थाको १३ औं वाषिर्क साधारणसभामा मन्त्री कोइरालाले सरकार, निजी क्षेत्र र सहकारी सरकारका तीन खम्बे नीति भएको स्पष्ट पारे ।
लोक कल्याणकारी काम सहकारीबाट मात्र हुन सक्नेमा आफू स्पष्ट रहेको बताउँदै मन्त्री कोइरालाले भने- जुन तथ्य मैले ल्याएको बजेटले पनि स्वीकारेको छ । सहकारी आन्दोलन प्रोत्साहित गर्न सरकारको नीति तथा कार्यक्रम प्रष्टसंग बोलेको छ ।
सहकारीको संख्या बढी भएका कारण कतिपय सहकारीले वित्तीय अपराध गरी धर्म छोडेको सन्दर्भ बाहिर आएको बताउँदै मन्त्री कोइरालाले यसतर्फ नियमनको खाँचो रहेको औंल्याए ।
कार्यक्रममा पुनरावेदन अदालतका पूर्व प्रमुख न्यायाधिश हरिराम कोइराला, नेपाल टेलिकमका पूर्व महाप्रबन्धक चेतप्रसाद भट्टराईले सहकारीमा प्रोत्साहनसँगै नियमन पनि जरुरी रहेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार