सेति गणेश चौथो वर्षमा
काठमाडौं, २३ पुस । सेति गणेश बचत तथा ऋण सहकारी संस्था चौथो वर्षमा प्रवेश गरेको छ । संस्थाले शनिबार राजधानीमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत आथिक वर्ष २०६९/७० मा ५८ लाख ९९ हजार आम्दानी गरेको संस्थाले सो अवधिको खर्च ५५ लाख १३ हजार रहेको संस्थाका कोषाध्यक्ष नवराज रिजालले बताए ।
वार्षिक साधारण सभाको अवसरमा संस्थाले चार जना ८० वर्षिय बृद्धालाई सम्मान गरेको छ । यस सहकारीले सेयरधनिका छोराछोरीले एसएलसीमा ल्याएको उत्कृष्ट अंकको पनि सम्मान गरेको छ । गत वर्षको एसएससी परिक्षामा विशिष्ट श्रेणीमा उत्तिर्ण भएका दुई जनालाई नगद पाँच र तीन हजारले सम्मान समेत गरेको छ ।
चार सय ६८ जना सेयर सदस्य रहेको उत्तः सहकारीको कार्यक्षेत्र काठमाडौको सितापाईला, स्वयम्भू र यसका आसपाका क्षेत्र रहेका छन् ।
यो पनि पढ्नुस । सहकारीको की दलको पार्टी कार्यालय ?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार