साय्मी सहकारीको तेस्रो साधारण सभा
२०७० पुष २२, सोमबार
काठमाडौं २२ पुस । साय्मी बचत तथा ऋण सहकारी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा गरेको छ । कुलेश्वरमा कार्यालय खोलेर सुरु गरेको सो संस्थाको शेयरपुँजी आव २०६८, ०६९ मा २६ लाख ५२ हजार रुपैयाँ रहेकोमा ०६९, ०७० मा ४६ लाख ८५ हजार पुगेको छ । यो ७० दशमलव ६५ ले बढी हो ।
सस्थाका अध्यक्ष निना मानन्धरले सस्थाले गत वर्षको भन्दा यस वर्ष बचत रकम राम्रो गरेको बताईन् । उनले खर्च कटाएर यस वर्ष ७४ हजार रुपैयाँ बचत भएको जानकारी दिइन् । संस्थाका प्रमख कार्यकारी अधिकृत राजेन्द्र मानन्धरले यस वर्ष कुल आम्दानी ८८ लाख ५२ हजार रुपैयाँ पुगेको बताए । उनले आम्दानीमा खर्च कटाएर सस्थाले ७४ हजार बचत भएको जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार