"सहकारीमा हुने ठगी रोक्न सरकार सक्रिय"
काठमाडौं २० पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले सरकार सहकारीमा हुने ठगी नियन्त्रण गर्न लागि परेको बताएका छन् । सहकारीका नाममा ठगी मैालाउदै गएकाले यसलाई नियन्त्रण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।
शनिबार काठमाडौंको सितापाइलामा स्थित सेती गणेश वचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण वाषिर्क सभाको उद्घाटन गर्नेक्रममा बास्कोटाले यस्तो बताएका हुन् । ‘आर्थिक तथा सामाजिक रुपान्तरणका गर्ने मुख्य अभिप्रायबाट सरकारी संस्थाहरु बिचलित भएकाले त्यसलाइै रोक्न सरकारले सहकारी जाँचबुझ आयोग गठन गरिसकेको छ’ उनले भने ।
कुनै पनि परिवारवाट सहकारी सञ्चालन गर्ने, कुनै एक व्यक्तिले सहकारीको रकम ऋणको रुपमा लिने, वचतमा कम व्याज दिने र ऋणमा वढी व्याज असुल गर्ने, फजुल खर्च गर्ने, दाइजो दिन र भोज भत्तेर गर्न ऋण नदिन सहकारीलाई सचेत गराए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार