शुभश्री साकोसमा श्रेष्ठ
काठमाडौं, १९ पुष : मध्यपुर थिमि–१४ स्थित शुभश्री वचत तथा ऋण सहकारी संस्था लि (साकोस) को हालै सम्पन्न छैठौँ वार्षिक साधारणसभाले ज्ञानकृष्ण श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।
सभाले उपाध्यक्षमा श्यामसुन्दर कायस्थ, सचिवमा काशीभक्त कायष्थ, कोषाध्यक्षमा रत्नमान श्रेष्ठ चयन गरेको छ । त्यस्तै सञ्चालक सदस्यहरूमा सुन्दर बज्राचार्य, तुल्सीमान श्रेष्ठ, राजेश श्रेष्ठ, रत्नसुन्दर कायस्थ र उत्तम श्रेष्ठ रहेका छन् ।
शुभश्री साकोस ‘आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौँ’ भन्ने मूल नाराका साथ स्थापित भएको हो । साधारणसभामा अध्यक्ष काशीभक्त कायस्थले आव २०६९/७० प्रगति विवरण तथा आव २०७०÷७१ को भावी लक्ष्य तथा कार्यक्रम र कोषाध्यक्ष रत्नमान श्रेष्ठले आव २०७०/७१ को अनुमानित आय व्यय विवरण पेस गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार