नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक कृष्ण पौडेल सम्मानित
२०७० पुष १०, बुधबार
बारा, १० पुस । मुलुकभरका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक कृष्ण पौडेल आज सम्मानित भएका छन ।
बाराको मनहर्वास्थित सर्वशुलभ बचत तथा ऋण सहकारी संस्थाले उनलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरेको हो । बारा जिल्ला र मध्यतराईको सहकारी आन्दोलनमा अनवरत रुपमा क्रियाशिल पौडेल नेफ्स्कून जस्तो स्थापित राष्ट्रिय संस्थामा खुला सञ्चालकमा सर्वाधिक मत ल्याई निर्वाचित भएकोमा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले नेफ्स्कूनमा पौडेलको विजय बारा जिल्ला र मध्यतराईका सबै प्रकृतिका सहकारी संघसंस्था र सहकारीकर्मीहरुको विजय भएको बताउनु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार
सुयोग्य साकोसको साधारण सभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित
४ आश्विन २०८३, आईतवार