नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक कृष्ण पौडेल सम्मानित
२०७० पुष १०, बुधबार
बारा, १० पुस । मुलुकभरका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक कृष्ण पौडेल आज सम्मानित भएका छन ।
बाराको मनहर्वास्थित सर्वशुलभ बचत तथा ऋण सहकारी संस्थाले उनलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरेको हो । बारा जिल्ला र मध्यतराईको सहकारी आन्दोलनमा अनवरत रुपमा क्रियाशिल पौडेल नेफ्स्कून जस्तो स्थापित राष्ट्रिय संस्थामा खुला सञ्चालकमा सर्वाधिक मत ल्याई निर्वाचित भएकोमा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले नेफ्स्कूनमा पौडेलको विजय बारा जिल्ला र मध्यतराईका सबै प्रकृतिका सहकारी संघसंस्था र सहकारीकर्मीहरुको विजय भएको बताउनु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार