चन्द्र प्रसाद ढकालको प्यानललाई पछी पार्दै नेफ्स्कुनमा घिमिरेले बाजी मारे

काठमाडौ, ७ पुस । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफुस्कुनमा ऋषिराज घिमिरे नेतृत्वको प्यानल विजयी भएको छ । सहकारीकर्मी चन्द्र प्रसाद ढकालको प्यानललाई पछी पर्दै घिमिरेले बाजी मारेका हुन् ।
यस्तो छ मत
अध्यक्ष ः ऋषिराज घिमिरे ः ९३९ बिजयी
चन्द्रप्रसाद ढकाल ः २३२
उपाध्यक्ष डि.वि.बस्नेत ः ९२३ बिजयी
कुशश्री न्यौपाने ः २४८
महिला उपाध्यक्ष
अमृता सुव्वा ः ८५२ बिजयी
मिना ढुंगाना ः २९७
महासचिव ः
परितोष पौडेल ः ७१५ बिजयी
यज्ञराज ढुंगेल ः २३२
रामशरण घिमिरे २०४
कोषाध्यक्ष
नानीबाबु बुढाथोकी ः ८५१ बिजयी
गोविन्द काफले ः ३०६
महिला संचालक
पार्वती खाँड राई ः ८१९ बिजयी
रिना आचार्य ः७५३ बिजयी
शान्ति अधिकारी ७०६ बिजयी
संचालक पूर्वाञ्चल
केशब प्रसाद पोखरेल ः ८२४ बिजयी
चन्द् कुमारी खडका ः २७४
संचालक मध्यमाञ्चल ः
दिपक पनेरु ः ७९२ बिजयी
सनोज भट्टराई ः २८६
संचालक पश्चिमाञ्चल ः
इन्द्रज्योति पौडेल ः ७९५ बिजयी
यम बहादुर थापा ः २७५
म.पश्चिमाञ्चल संचालक
दामोदर अधिकारी ः ८२४ बिजयी
बिनोद कुमार शाह ः २६४
सु.पश्चिमाञ्चल संचालक ः
तारा लामा तामाङ ः ७६४ बिजयी
नवराज देवकोटा ः ३१६
खुल्ला तर्फ संचालक ६ जना
कृष्णप्रसाद पौडेल ः ७६४ बिजयी
उद्धब सापकोटा ः ७४४ बिजयी
तारा बहादुर काफले ः ७५५ बिजयी
कृष्ण प्रसाद नेपाल ः ६६२ बिजयी
नानीकाजी शाक्य ः ७१३ बिजयी
नवराज सापकोटा ६५९ बिजयी
सुदर्शन कार्की ः ३३१
लेखा सुपरिबेक्षण समिति
संयोजक
दिपक थापा ः ७५४ बिजयी
कृष्णबहादुर मगर ः २५४
सदस्य
हुमा डि.सि.६८४ बिजयी
न्हुच्छे नारायण श्रेष्ठ ः ६३६ बिजयी
रुपा आचार्य ३०३
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार