चन्द्र प्रसाद ढकालको प्यानललाई पछी पार्दै नेफ्स्कुनमा घिमिरेले बाजी मारे
काठमाडौ, ७ पुस । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफुस्कुनमा ऋषिराज घिमिरे नेतृत्वको प्यानल विजयी भएको छ । सहकारीकर्मी चन्द्र प्रसाद ढकालको प्यानललाई पछी पर्दै घिमिरेले बाजी मारेका हुन् ।
यस्तो छ मत
अध्यक्ष ः ऋषिराज घिमिरे ः ९३९ बिजयी
चन्द्रप्रसाद ढकाल ः २३२
उपाध्यक्ष डि.वि.बस्नेत ः ९२३ बिजयी
कुशश्री न्यौपाने ः २४८
महिला उपाध्यक्ष
अमृता सुव्वा ः ८५२ बिजयी
मिना ढुंगाना ः २९७
महासचिव ः
परितोष पौडेल ः ७१५ बिजयी
यज्ञराज ढुंगेल ः २३२
रामशरण घिमिरे २०४
कोषाध्यक्ष
नानीबाबु बुढाथोकी ः ८५१ बिजयी
गोविन्द काफले ः ३०६
महिला संचालक
पार्वती खाँड राई ः ८१९ बिजयी
रिना आचार्य ः७५३ बिजयी
शान्ति अधिकारी ७०६ बिजयी
संचालक पूर्वाञ्चल
केशब प्रसाद पोखरेल ः ८२४ बिजयी
चन्द् कुमारी खडका ः २७४
संचालक मध्यमाञ्चल ः
दिपक पनेरु ः ७९२ बिजयी
सनोज भट्टराई ः २८६
संचालक पश्चिमाञ्चल ः
इन्द्रज्योति पौडेल ः ७९५ बिजयी
यम बहादुर थापा ः २७५
म.पश्चिमाञ्चल संचालक
दामोदर अधिकारी ः ८२४ बिजयी
बिनोद कुमार शाह ः २६४
सु.पश्चिमाञ्चल संचालक ः
तारा लामा तामाङ ः ७६४ बिजयी
नवराज देवकोटा ः ३१६
खुल्ला तर्फ संचालक ६ जना
कृष्णप्रसाद पौडेल ः ७६४ बिजयी
उद्धब सापकोटा ः ७४४ बिजयी
तारा बहादुर काफले ः ७५५ बिजयी
कृष्ण प्रसाद नेपाल ः ६६२ बिजयी
नानीकाजी शाक्य ः ७१३ बिजयी
नवराज सापकोटा ६५९ बिजयी
सुदर्शन कार्की ः ३३१
लेखा सुपरिबेक्षण समिति
संयोजक
दिपक थापा ः ७५४ बिजयी
कृष्णबहादुर मगर ः २५४
सदस्य
हुमा डि.सि.६८४ बिजयी
न्हुच्छे नारायण श्रेष्ठ ः ६३६ बिजयी
रुपा आचार्य ३०३
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार