सहकारी प्रवर्धन
हेर्दाहेर्दै जताततै फैले सहकारी
सहकारी फैलिइदा घट्छ वेरोजगारी
गरीविले पिल्सीएका छन् है गरीवहरु
सहकार्य गरी गरी गरीविनै हटाउन बरु
सहकारी फैलाउनु छ यी पवित्र हातले ।
रचिदैन इतिहास मिठामिठा वातले ।।
सहकारी वनाउनलाई त्यागी हुनुपर्दछ ।
विकृति र विभेदलाई अन्त्य गर्नुपर्दछ ।।
ज्ुटौं जुटौ अव जुट्ने बेला भो ।
सहकारी मौलाउने अव वेला भो ।।
समृद्धिको धारा वस्र्यो समेट्ने वेला भो ।
सवैमिलि विकृतिलाई त्याग्ने वेला भो ।।
संस्कृति र सभ्यताको संरक्षणको साँचो हो ।
सभ्य समाज वनाउनलाई यही एउटा बाटो हो ।।
पालीरहोस,फलीरहोस सदा सहकारी
सहकारी समृद्धिले भर्रीरहोस भकारी ।।
नाता, कृपा, पाटिवाद सवैवाद छोडौं ।
सहकारी अभियानमा मिलिजुली लागौं ।।
यही हाम्रो कामना, समृद्धिको चाहाना
सुन्दर संसार वनाउने राखौं न है भावना ।।
– सुजना पाण्डे, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कुनको
नेपालगञ्ज शाखा कार्यालयमा कार्यरत हुनुहुन्छ । – सहकारी खबर संगालो बाट ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
दुई साकोसलाई एक्सेस ब्राण्ड, अकूको द्वितीय उपाध्यक्षमा नेफ्स्कून अध्यक्ष ढकाल
१ आश्विन २०८३, बिहीबार
चिसापानी गढी सहकारीद्वारा सहकारी शिक्षा तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
१ आश्विन २०८३, बिहीबार
४५० बढी संस्थाको विश्वाससहित १२औँ वर्षमा प्रिमियम सीबीएस
१ आश्विन २०८३, बिहीबार