सहकारी के हो ? र कसरी बन्दछ !
सहकारी यसरी बन्दछ, सेयर लिऔ सबैलाई भन्दछ ।
आफ्ना साझा आवश्यकता पुरा गर्नलाई
उद्देश्यलाई प्राप्त गरौं सहकारी खुलाई
सामुहिक प्रयत्न र सहभागीबाट
बनाइन्छ सहकारी संस्थाहरु फाँट
खुले संस्था सहकारी अइन, बचत गर्न नगइ भएन
प्रजातान्त्रीक प्रक्रियामा नियन्त्रीत भइ
चल्नुपर्छ व्यवसाय संगठन भइ
संस्थापक विकास र तालीमका कुरा
कर्मचारी, पारीश्रमिक आदी हुन्छन पुरा
संगठित भएर चलाउँ, सहकारी फुलाउ फलाउ
२५ जना नागरिकले एउटै विचार राखी
स्थापना भइ सहकारी पुगे माथी माथी
दुई हजार ४८ को सहकारी कानुन
नियमावली उनान्चासको सबैले नै जानुन
दुई हजार अठचालीस सालमा, नियम बन्यो राजाको पालामा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार