नेपालको पहिलो सहकारी बखानपुर सहकारीका सदस्यलाई अभिनन्दन
२०७० पुष १, सोमबार
काठमाडौं, १६ पुस । नेपालको पहिलो सहकारी बखानपुर सहकारी ऋण समितिका स्थापनाकालीन सदस्यहरुलाई आज ललितपुरमा अभिनन्दन गरिएको छ ।
अन्तराष्ट्रिय सहकारी वर्ष २०१२ को समापनका अवसरमा पहिलो सहकारीका दुई सदस्यहरु कृष्णमान गुरुङ, इन्द्रसिंह गुरुङलाई जिल्ला सहकारी संघ ललितपुरको आयोजनामा अभिनन्दन गरिएको हो ।
ललितपुर उपमहानगरपालिका पुल्चोकदेखि जावलाखेल, कुमारीपाटी हुँदै लगनखेलसम्म अभिनन्दन यात्रा गरी लगनखेलमा ललितपुरका सबै विषयगत सहकारी संघ, केन्द्रीय संघहरु र प्रारम्भिक सहकारी संस्थाहरुले अभिनन्दन गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार