सहकारी बैंकमा रमेश पोखरेल नेतृत्वको प्यानल विजयी
२०७० पुष १, सोमबार

काठमाडौ,२५ मंसिर । राष्टिय सहकारी बैंकमा रमेश पोखरेल नेतृत्वको प्यानल विजयी भएको छ । राजेश हरी जोशीको नेतृत्वलाई ठुलो मत अन्तरले हराउदै विजयी भएको हो ।
कस्को कति मत
१) रमेश प्रसाद पोखरेल ( १४५६)
२) सरिता तिम्सिना भट्टराई (१८६४)
३) रामशरण शर्मा घिमिरे (१६२२)
४) हरिहरनाथ योगी (१२८६ )
५) देवराज पराजुली (१४४८)
६) रामबहादुर जि.सिं (१५९७ )
७) ज्ञानबहादुर तामाङ( १५६०)
८) के.बि.उपे्रती( निर्विरोध)
९) रामहरि बजगाई ( निर्विरोध)
लेखा समिति
१) संयोजकः कुल चन्द्र अधिकारी( १८२०)
२) सदस्यः लक्ष्मी प्रसाद उप्रेंती (१६३१)
३) सदस्यः सागर नेपाल( १४५९)
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार