२४ बैशाख २०८१, सोमबार

विश्वज्याेति सहकारीकाे कार्यालय स्थान्तरण

३ माघ २०७२, आईतवार
विश्वज्याेति सहकारीकाे कार्यालय स्थान्तरण

काठमाडाैं । जाेरपाटी चाेक स्थित विश्वज्याेति बचत तथा ऋण सहकारी संस्थाकाे कार्यालय स्थान्तरण गरिएकाे छ । जाेरपाटी चाेकमा रहेकाे साविककाे कार्यालयलाई स्थान्तरण गरी गोकर्णेश्वर न.पा–१३, जोरपाटी ओरालोमा (तीन सय मिटर अगाडी) एभरेष्ट बैंक रहेको भवनमा स्थान्तरण गरिएकाे हाे ।
संस्थाकाे नयाँ कार्यालकाे अाज (अाइतबार) एक कार्यक्रमकाे बीच शुभारम्भ गरिएकाे छ । कार्यालयकाे उद्घाटन वरिष्ठ पत्रकार पुरुषाेत्म दाहालले गरे ।
bishojoti sahakari 1

अभिलेख

लोकप्रिय