७ बैशाख २०८१, शुक्रबार

अन्तत चुनावनै हुने भो राष्ट्रिय संघमा, ८३ जनाको उम्मेदवारी

२३ श्रावण २०७१, शुक्रबार
अन्तत चुनावनै हुने भो राष्ट्रिय संघमा, ८३ जनाको उम्मेदवारी

ललितपुर, २३ साउन । राष्ट्रिय सहकारी संघको नेतृत्व कसले लिने भन्ने पटक पटकको वार्ता असफल भएपछि अन्तत चुनाव हुने निश्चित भएको छ ।

निर्वाचन प्रक्रियाको लागि ८३ जना सहकारीकर्मीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी नामावाली फिर्ता लिने समय साढे १२ बजे देखि २ बजे सम्म रहेको निर्वाचन संयोजक रामभजन शाहले सहकारीखबर डटकमलाई जानकारी दिए ।

तीन राजनीतिक निकटका सहकारीकर्मी बीच हिजो बेलुका बडालकै नेतृत्वमा भागवण्डाको आधारमा पदीय बाँड फाँड गर्ने मोटामोटी सहमती भएपनि आज अघोषित रुपमा सहमती तोडिएको हो । सहकारीकर्मीहरुको अनुसार एमाले पक्षधर सहकारीकर्मीहरु बीच मत विभाजन हुनु र कांग्रेस निकट सहकारीकर्मीबीच आफैमा तालमेल नभएकाले सहमतीको प्रयास तुहिएको हो ।

photo 005photo 004photo 003photo 001photo 007

अभिलेख

लोकप्रिय