१४ बैशाख २०८१, शुक्रबार

विकू बचतले बोलायो ३१ औं साधारणसभा, के-के छन् एजेन्डा ?

२७ कार्तिक २०७७, बिहीबार
विकू बचतले बोलायो ३१ औं साधारणसभा, के-के छन् एजेन्डा ?

गैंडाकोट : नवलपुरको गैंडाकोटमा मुख्य कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्थाको ३१ औं बार्षिक साधारण सभा मंसिर ५गते देखि १५गते सम्म हुने भएको छ ।

संस्थाका सदस्यहरुले संस्थाको मुख्य कार्यालय र सेवा केन्द्रहरुबाट साधारण सभामा सहभागीता जनाउन सकिने जनाएको छ ।

अभिलेख

लोकप्रिय