५ जेष्ठ २०८१, शनिबार

हाम्रो साकोसका जेष्ठ सदस्यलाई तिर्थाटन

२७ चैत्र २०८०, मंगलवार
हाम्रो साकोसका जेष्ठ सदस्यलाई तिर्थाटन

काठमाडौं : ललितपुरको लगनखेल स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई तिर्थाटन तथा भ्रमण गराएको छ ।

संस्थाले चैत्र २४ गतेदेखि २६ गतेसम्म सिन्धुली गढी-जनकपुरधाम-चतराधाम-बराह क्षेत्र-बुढासुब्बा र दन्तकाली मन्दिर तिर्थाटन गराएको हो । संस्थाले हरेक वर्ष जेष्ठ सदस्यहरुलाई तिर्थाटन तथा सम्मान गराउँदै आएको छ ।

तिर्थाटनमा ७९ जनाको सहभागिता थियो ।

अभिलेख

लोकप्रिय