२ भदौ २०८३, मङ्गलबार

सुयोग्य साकोसको १९ औँ साधारण सभा सम्बन्धी अत्यन्त जरुरी सूचना

२०८३ भदौ १, सोमबार
सुयोग्य साकोसको १९ औँ साधारण सभा सम्बन्धी अत्यन्त जरुरी सूचना

सुयोग्य बचत तथा ऋण सहकारी संस्थाकोे मिति २०८३ भदौ १ गते बसेको संचालक समितिको २२९ औँ बैठकको निर्णयानुसार १९ औं वार्षिक साधारण सभा तपसिलमा उल्लेखित प्रस्तावहरूमा छलफल गर्ने गरी निम्न मिति, समय र स्थानमा बस्ने भएकोले संस्थाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिकोे लागि यो सुचना प्रकाशित गरिएको छ ।

अभिलेख

लोकप्रिय