जेष्ट आइडियोलोजी सहकारीको १६औं वार्षिक साधारण सभा मंसिर २५ गते हुने
काठमाडौं : महालक्ष्मी कम्प्लेक्स, खिचापोखरीमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा मंसिर २५ गते हुने भएको छ ।
बबरमहल स्थित कार्की ब्याङ्केटमा दिउँसो १२ः१५ बजे साधारण सभा डाकिएको छ । साधारण सभामा विभिन्न १० वटा प्रस्तावहरु उपर छलफल गरी पारित हुनेछन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी अभियानको रूपान्तरण र सुशासनमा केन्द्रित साकोस शिखर गोष्ठी हुँदै
४ मंसिर २०८३, बिहीबार
सहकारी क्षेत्र : राज्यको बेवास्ता र सुधारको प्रतीक्षामा
३ मंसिर २०८३, बुधबार
बंगलादेशी सहकारी प्रतिनिधिमण्डलद्वारा चन्दननाथ सहकारीको अर्गानिक मिनी मार्केट अवलोकन
३ मंसिर २०८३, बुधबार
