`सहकारी कर्ममै जिन्दगी बिताउँछु´
काठमाडौं : प्रमिला न्यौपाने (भण्डारी) सहकारीका संस्थाका कुशल व्यवस्थापक । विगत १४ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशिल न्यौपाने अष्टसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धापासी, काठमाडौंका व्यवस्थापकको भूमिकामा छिन् ।
न्यौपानेसँग सहकारी जर्नी, सहकारी क्षेत्रमा आरोह, अवरोध, चुनौती, आगामी यात्रा, सहकारीका समसामयिक विषय लगायत अष्टसिद्धि साकोसको विगत, वर्तमान र भविष्यका बारेमा गरिएको भिडियो कुराकानी ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार