सहकारीका कर्मचारीलाई बर्षेनी बढीमा ३ महिना बराबरको बोनस वितरण गर्नुपर्दछ
२०७६ फागुन १८, आईतवार
कर्मचारी वोनस कोष
कर्मचारीहरूको पनि संस्थाको आय आर्जनमा महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
संस्थाका कर्मचारीहरूलाई काम प्रति अभिप्रेरित नगर्ने हो भने संस्थाको व्यवसाय फष्टाउन सक्दैन । त्यसैले कर्मचारीहरूलाई कमाएको समयमा केही रकम छुट्याई बोनस वितरण गर्नेगरी यो कोषको स्थापना गरिएको हो ।
यो कोषको रकमबाट बर्षेनी कर्मचारीहरूलाई बढीमा ३ महिना वरावरको बोनस वितरण गर्नुपर्दछ र त्यसरी वितरण गरेपछि वाँकी हुन आउने रकम जगेडा कोषमा सार्नुपर्दछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जनउत्थान साकोसलाई ‘एक्सेस सिल्भर’, सीईओ भन्छन्- सामूहिक प्रयासको परिणाम
२९ श्रावण २०८३, शुक्रबार
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार