COPOMIS को उद्देश्यहरू
– सहकारी क्षेत्रको सूचना, तथ्याकंहरूलाई नियमित, विश्वसनीय, वास्तविक बनाई ब्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति
स्थापित गर्न आधुनिक सूचना प्रणालीको विकास गर्ने ।
– सहकारी संघ, संस्थाहरूको गठन, आर्थिक कारोवार, वित्तीय सूचना तथा सेवा प्राप्तिमा सम्बन्धित सबैको पहुँच अभिवृद्धि गर्ने ।
– मन्त्रालय र मातहतका निकायहरूमा विद्युतीय सूचना प्रणाली मार्फत सुशासन स्थापना गर्ने ।
– गरिबी निवारणसँग सम्बन्धित तथ्याङ्क, सूचनाहरूलाई यथार्थपरक, वास्तविक समयमा अन्था एवं सरल बनाई स्थानीय र राष्ट्रियस्तरमा
प्रभावकारी समन्वय स्थापित गर्ने ।
– गरिबी निवारण सम्बन्धी कार्यमा संलग्न आयोजनाहरूको अध्ययन, अनुसन्धान तथा आयोजना विकासका लागि आवश्यक पर्ने तथ्याङ्कलाई
नियमित र विश्वसनीय रूपमा एकीकृत रूपमा उपलब्ध गराउने ।
– सरकारी, सार्वजनिक निकाय तथा सहकारी संघ, संस्थाहरूको संचालन, ब्यवस्थापन, तथा कार्यक्षमतामा अभिवृद्धि गरी सहकारी संघ, संस्थाहरूको
जोखिम न्युनीकरण गर्ने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार