लेखापरीक्षण प्रतिवेदनमा समावेश हुनु पर्ने कुराहरु
२०७३ पुष १०, आईतवार
नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था द्धारा तयार परिएको लेखापरीक्षण मापदण्ड अनुसार लेखापरक्षिक प्रतिवेदनमा निम्नानुसारका कुराहरु खुलाउनु पर्दछ ।
१. शीर्षक
२. सम्बोधन
३. परिचयात्मक विवरण परिच्छेद
४. लेखापरीक्षणको कार्यक्षेत्र परिच्छेद
५. राय परिच्छेद
६. हस्ताक्षर
७. लेखापरीक्षकको ठेगाना
८. प्रतिवेदनको मिति
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार