मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
संघको ४५औँ वार्षिक साधारणसभाको अवसरमा रायमाझीलाई सहकारी व्यवस्थापन तथा संस्थागत सञ्चालनमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कारबाट सम्मान गरिएको हो।
काठमाडौं : जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेपलाञ्चोकले लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीलाई ‘काभ्रेपलाञ्चोक जिल्लाकै सर्वोत्कृष्ट व्यवस्थापन प्रमुख कर्मचारी पुरस्कार–२०८३’ प्रदान गरेको छ।
सहकारी संस्थाको प्रभावकारी सञ्चालनमा व्यवस्थापन प्रमुखको भूमिका महत्वपूर्ण हुन्छ। संस्थागत व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनमा रायमाझीले पुर्याएको योगदानको मूल्यांकन गर्दै जिल्ला सहकारी संघले उनलाई जिल्लाकै सर्वोत्कृष्ट व्यवस्थापन प्रमुख कर्मचारीका रूपमा सम्मान गरेको हो।
रायमाझी लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार
ज्येष्ठ सदस्यको आँखामा खुसी, बुडोल सामुदायिक साकोसको सम्मानमा आत्मीयता
१५ आश्विन २०८३, बिहीबार
८ प्रतिशत लाभांश पारित गर्दै जनसेवी साकोसको सातौँ साधारण सभा सम्पन्न
११ आश्विन २०८३, आईतवार