रामकोट सहकारीद्वारा बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण
२०८२ भदौ २९, आईतवार
धादिङ : निलकण्ठ नगरपालिका-८, साँघुटारमा मुख्य कार्यालय रहेको रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।
६१ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर संस्थाका बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । संस्थाले हरेक वर्ष बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गर्दै आएको छ र
‘बाल मैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने मुल नारासहित संस्थाले मुख्य कार्यालय र सेवा केन्द्र रामकोट हटियाबाट स्टेशनरी सामाग्री वितरणको सुरुवात गरेको हो । संस्थाले सम्पूर्ण बाल बचतकर्ताहरुको अभिभावकलाई आफूलाई पाएक पर्ने स्थानबाट स्टेशनरी सामाग्री बुझिलिनको लागि अनुरोध पनि गरेको छ ।
संस्थाले भदौ २९ र ३० गते संस्थाबाट उक्त सामाग्री वितरण हुने जनाएको छ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार