२१ कात्तिक २०८२, शुक्रबार

महत्वपूर्ण कागजात भल्टमा सुरक्षित राख्न नेफ्स्कूनको आग्रह

२०८२ भदौ २६, बिहिबार
महत्वपूर्ण कागजात भल्टमा सुरक्षित राख्न नेफ्स्कूनको आग्रह

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले सूचना जारी गर्दै नगद तथा ऋणसँग सम्बन्धी कानुनी कागजात तथा अन्य महत्वपूर्ण कागजात भल्टमा सुरक्षित राख्न आग्रह गरेको छ।

सात बुँदे सूचना जारी गर्दै संघ/संस्थाहरुलाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सदस्यहरुलाई सेवा प्रदान गर्न समेत भनेको छ ।

सुरक्षाकर्मीसँगको समन्वयमा मात्र कार्यालय जान आउन तथा सेवा प्रवाह गर्न नेफ्स्कूनको आग्रह छ । सम्भव भएसम्म आवश्यक कार्यहरु घरबाट नै गर्न नेफ्स्कूनले अपिल गरेको छ ।

अभिलेख

लोकप्रिय