आईडियल साकोसको २६औं साधारण सभा एकाईगत रुपमा असोज २३ देखि २५ गतेसम्म
२०८२ भदौ १७, मङ्गलबार
काठमाडौं : राजबिराज-४, सप्तरीमा केन्द्रीय कार्यालय रहेको आईडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६औं वार्षिक साधारण सभा असोज २३ गतेदेखि एकाईगत रुपमा गर्ने भएको छ । भदौ १२ गते बसेको संचालक समितिको २६४औं बैठकले तीन एकाईमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
एकाई (क) असोज २३ गते पातो बजार चौक, असोज २४ गते हनुमाननगर बजार चौक र असोज २५ गते जिल्ला समन्वय समितिको सभाहलमा साधारण सभा गर्ने कार्यसूचि तय गरेको छ । तीन वटै एकाईबाट चयन भएका प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा असोज २७ गते संस्थाको केन्द्रीय कार्यालय भवन राजविराजमा हुने संस्थाले जनाएको छ ।
साधारण सभामा विभिन्न १० वटा प्रस्ताव उपर छलफल गरी निर्णय गर्ने कार्यसूचि छ ।

अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार