`सहकारी कर्ममै जिन्दगी बिताउँछु´
२०७९ पुष २६, मङ्गलबार

काठमाडौं : प्रमिला न्यौपाने (भण्डारी) सहकारीका संस्थाका कुशल व्यवस्थापक । विगत १४ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशिल न्यौपाने अष्टसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धापासी, काठमाडौंका व्यवस्थापकको भूमिकामा छिन् ।
न्यौपानेसँग सहकारी जर्नी, सहकारी क्षेत्रमा आरोह, अवरोध, चुनौती, आगामी यात्रा, सहकारीका समसामयिक विषय लगायत अष्टसिद्धि साकोसको विगत, वर्तमान र भविष्यका बारेमा गरिएको भिडियो कुराकानी ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार