सहकारीमा अझै विकराल अवस्था आउँछ, यो ट्रेलर मात्रै हो : ऋिषिराज घिमिरे
२०७९ पुष २१, बिहिबार
काठमाडौं : सहकारी विज्ञ तथा नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा अझै समस्या देखिने बताएका छन् । अहिले देखिएका सहकारीका समस्याहरु ट्रेलर मात्रै रहेको समेत बताएका छन् । उनले अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘समस्या आउनुको मुख्य कारण कानुन हो ।’
थप विषय भिडियोमा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार