३० वैशाख २०८२, मङ्गलबार

सहकारीमा गर्न चाह्याैं भने धेरै गर्न सक्ने रहेछौं !

२०७९ साउन २४, मङ्गलबार
सहकारीमा गर्न चाह्याैं भने धेरै गर्न सक्ने रहेछौं !

ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज कार्कीसँग संस्थाको स्थापना दिवस, वार्षिक साधारण सभा, संस्थाको गतिविधि र सहकारी देखिएको समस्याबारे गरिएको कुराकानी
संस्थाको पछिल्लो वित्तीय अवस्था आर्थिक वर्ष २०७८/०७९
सदस्यः ३५८४
सेयर पुँजीः १० करोड ५२ लाख
जगेडा कोषः ९ करोड ५३ लाख
बचत : १ अर्ब ३० करोड
कर्जाः १ अर्ब ५६ करोड
लाभांशः १६ प्रतिशत (प्रस्तावित)

अभिलेख

लोकप्रिय