सहकारी बारे जान्नै पर्ने कुरा !
२०७७ असोज २६, सोमबार
के ?
के ? किन ? र कसलाई ?
सहकारी संस्था- अर्कालाई सेवा दिएर आफूले पैसा कमाउने व्यवसाय होइन,
दर्ता गरेर कसैको सहयोग माग्ने प्रयास होइन र
शुभचिन्तकहरू सदस्य बनिदिएर गर्न खोज्नेहरूलाई मद्दत दिने उपकारको प्रतीक पनि होइन ।
सहकारी संस्था त- सदस्यहरूले आफैँलाई आवश्यक सेवाको बन्दोबस्त गर्ने व्यवसाय हो,
सेवा लिने व्यक्तिलाई जहिलेसुकै सदस्यता दिने खुला सङ्गठन हो र
स्वावलम्बनको पारस्परिक अभ्यास गर्ने संरचना हो ।
किन ?
आफ्नो आर्थिक, सामाजिक, साँस्कृतिक उन्नति आफै गर्नस्,
सहभागितामूलक प्रक्रियाबाट आफ्नो व्यक्तित्व विकास एवं कृतित्व विस्तार गर्न र
शोषणविहीन आर्थिक सम्बन्धनहरू स्थापना गरी प्रकृति–मैत्री जीवन शैलीको संस्कृति बसाल्न ।
कसलाई ?
आफैँ उत्पादन गर्ने प्राथमिक उत्पादकहरूलाई,
वस्तु वा सेवाका आम उपभोक्ताहरूलाई र
स्वरोजगारीको उद्योगधन्दा चलाउने वास्तविक श्रमजीवीहरूलाई ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सदस्यका गुनासा, सुझाव तथा सल्लाह संकलन गर्दै राष्ट्रिय सहकारी बैंक
११ असार २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकमा विज्ञ सञ्चालक बन्न अवसर, आवेदन खुला
११ असार २०८३, बिहीबार