५ चैत २०८१, मङ्गलबार

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन

२०७७ साउन १२, सोमबार
राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन

काठमाडौं ।

राष्ट्रिय सहकारी बैंकले ब्याजदर घटाएको छ । बैंकले साउन १२ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले ब्याजदर घटाउने निर्णय असार २५ गते नै गरेको थियो । बैंकले बचत तथा ऋण दुबैमा ब्याजदर घटाएको हो ।

 

अभिलेख

लोकप्रिय