बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरू
२०७६ फागुन ७, बुधबार
– बीमा कम्पनी, बीमाका प्रकार र सबै शर्तहरूका बारेमा बुझेर मात्र आफूलाई मिल्ने खालको बीमा गर्नुपर्छ ।
– बीमाको उद्देश्य र आवश्यकता विश्लेषण गर्नुपर्छ ।
– बीमालेखमा इच्छाएको व्यक्तिका बारेमा प्रस्टसँग उल्लेख हुनुपर्छ ।
– जोखिमको सम्भावना र बीमापछि सुरक्षाको जानकारी हुनुपर्छ ।
– बीमालेख नविकरण मितिमा बीमाशुल्क बुझाउनुपर्छ ।
– बीमा गर्दा बीमाशुल्क तिर्न सकिन्छ वा सकिँदैन, त्यस बारेमा पनि ध्यान पु¥याउनुपर्छ ।
– बीमाशुल्क तिरेपछि त्यसको रसिद÷भर्पाइ पछि काम लाग्ने भएकाले सुरक्षित राख्नुपर्छ ।
– बीमाका बारेमा घरको सदस्य वा इच्छ्याएको व्यक्तिलाई जानकारी गराउनुपर्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान साकोसको ३१औँ साधारणसभा: इकाई सभा सम्पन्न, प्रमाणीकरण सभा असोज २४ गते
१९ आश्विन २०८३, सोमबार
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार