COPOMIS का विशेषताहरू
– COPOMIS इन्टरनेट मा आधारित प्रणाली हो । यसको संचालन इन्टरनेट सुविधा उपलब्ध हुने स्थानमा ईन्टरनेट (Internet) जडान गरिएको कुनै पनि कम्प्युटर प्रणाली वा स्क्रीन उपलब्ध हुने संयन्त्रबाट संचालन गर्न सकिने ।
– यस प्रणाली अन्तर्गत सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना प्रविष्टि गर्ने, जानकारी लिने तथा प्रतिवेदनहरू बुझाउने कार्य गर्न सकिने ।
– सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना तथा तथ्याङ्कहरू एकीकृत रूपमा संचालन तथा उपयोग गर्न सकिने ।
– सहकारी सम्बन्धी कानून, नीति, मापदण्ड, अभ्यास आदिको कार्यान्वयन र आवश्यक सूचना प्राप्त हुने ।
– सम्बन्धित सरोकारवाला निकायहरूले जुनसुकै समयमा पहुँच कायम राख्न सक्ने गरी सूचना तथा तथ्याङ्कहरूमा एकरूपता कायम गर्न सकिने ।
– एकीकृत Database तयार भै वास्तविक समय (Real Time) मा आधारित सूचना, तथ्याङ्कहरू प्राप्त गर्न सकिने ।
– सूचना ब्यवस्थापन प्रणालीको कारण सरल, सहज तथा छिटो छरितो सेवा प्रवाह तथा प्रभावकारी योजना तर्जुमा गर्न सकिने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार