सहकारीको साधारण सभालाई सहभागितामूलक बनाउन ध्यान दिनुपर्ने विषयहरू
२०७६ पुष ८, मङ्गलबार
– साधारण सभा सम्बन्धी सूचना सवै सदस्यले पाउने सुनिश्ति गर्ने ।

– सकेसम्म सबै सदस्यहरूको उपस्थितिमा साधारण सभा सम्पन्न गर्ने ।
– संस्थाका सबै नीतिगत तथा महत्वपूर्ण विषयहरूमा व्यापक छलफल गर्ने ।
– सबै सदस्यहरूले आफ्ना विचार राख्न सक्ने गरी वातावरण मिलाउने ।
– सदस्यहरूका भनाइ र विचारहरूलाई सञ्चालक समितिले सम्बोधन गर्ने ।
– सदस्यहरूलाई अनुचित प्रभाव नपार्ने ।
– सदस्यमैत्री वातावरण तयार गर्ने ।
– नियामक निकायबाट प्राप्त निर्देशनहरू सबैलाई जानकारी गराउने ।
– कानूनले तोकेकै समयसीमा भित्र नियामक निकायमा प्रतिवेदन पठाउने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान साकोसको ३१औँ साधारणसभा: इकाई सभा सम्पन्न, प्रमाणीकरण सभा असोज २४ गते
१९ आश्विन २०८३, सोमबार
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार