किर्ते हस्ताक्षर गरि कास्कूनको निर्वाचन गरेको आरोप
२०७५ माघ २२, मङ्गलबार

काठमाडौ । काठमाडौ बचत तथा ऋण सहकारी संघ(कास्कून)को गत पुस २७ गते सम्पन्न निर्वाचनमा किर्ते हस्ताक्षर प्रयोग गरि निर्वाचन सम्पन्न गरेको भन्दै सहकारी विभागमा उजुरी परेको छ ।
निर्वाचन समिति, अध्यक्ष र कोषध्यक्ष पदका दावेदारको मिलोमतोमा आफुले दिएको उम्मेदवारी फिर्ता लिई क्यापिटल मोविलाइजेसन साकोसका प्रतिनिधी निरञ्जन सेढाईलाई कोषध्यक्षमा निर्विरोध निर्वाचित गराएको कोषध्यक्ष पदकी दावेदार समेत रहेकी लक्ष्मी काफ्लेले आरोप लगाउदै उजुरी दिएकी हुन ।
किर्ते हस्ताक्षर प्रयोग गरेको प्रमाण सहित निर्वाचन समितिमा उजुरी दिदा समेत जर्बजस्ती निर्वाचन प्रकृयामा गएको भन्दै काफ्लेले सम्पुर्ण निर्वाचन प्रकृया नै बदर गर्न माग गरेकी छिन ।
२२ माघ २०७५, मंगलवार प्रकाशित
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार