सहकारी र स्थानीय तह सँगसँगैः उप्रेती
हरेक स्थानीय तहले सहकारी क्षेत्रको प्रर्वधन गर्नुपर्ने राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले बताएका छन् । सहकारी क्षेत्रको विकासका लागि प्रर्वधन गर्नुका साथै नियामक निकाय समेत स्थानीय तह रहेकाले सुशासनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले स्थानीय सरकार र सहकारी सँग सँगै अधि बढ्नु पर्ने बताए ।
आइतबार जिल्ला सहकारी संघ काठमाडौं, राष्ट्रिय सहकारी बैंक र कागेश्वरी मनोहरा नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा अन्तरक्रिया कार्यक्रममा बोल्दै उप्रेतीले भने, ‘उत्पादन र प्रशोधनमा टेवा पुग्ने गरी हरेक तहले सहकारीसँग साझेदारी गर्नु आवश्यक छ ।’
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले नगरको विकासका लागि सहकारीसँग साझेदारी गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

काठमाडौं, ९ मंसिर
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार