सिको बचतको तीज कार्यक्रममा ५५ लाख बचत संकलन

बर्दिया । बर्दिया स्थित सिको बचत तथा ऋण सहकारी संस्थाले तीजको अवसरको आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ५५ लाख ८८ हजार ७ सय रुपैयाँ बचत संकलन भएको छ । साथै एक सय ७१ जना नयाँ सदस्य पनि थपिएको छ ।
‘बचत गरे पहिला अघि बढ्नाल महिला’ भन्ने नाराका साथ ठाकुरबाबा नगरपालिकाका ३ वटा स्थानमा एकै दिन कार्यक्रमको आयोजना गरेको थियो । वकुवा, बर्गदा, भुरीगाउँमा भएको कार्यक्रमबाट बचत संकलन र नयाँ सदस्य थपिएको हो ।
सदस्यले तीज बचत खातामा आफुले सकेजती बचत गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार