१७ वैशाख २०८३, बिहिबार

राजेश खनाललाई सिजेएन पत्रकारिता पुरस्कार

२०७५ भदौ १९, मङ्गलबार
राजेश खनाललाई सिजेएन पत्रकारिता पुरस्कार

40881087_291053308355500_4949453787161952256_n

काठमाडौं । सिजेएन पत्रकारिता पुरस्कारबाट राजेश खनाल पुरस्कृत भएका छन् । काठमाडौं पोष्ट्मा आवद्ध खनाल सहकारी पत्रकारितासँगै आर्थिक पत्रकारितामा क्रियाशिल छन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले हरेक वर्ष प्रदान गर्ने पुरस्कारको राशी ५ हजार ए सय ११ रुपैयाँ रहेको छ । मंगलबार सम्पन्न सिजेएनको आठौं वाषिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालमार्फत उनी पुरस्कृत भएका हुन् ।

खनाल सिजेएनका पूर्व उपाध्यक्ष समेत हुन् ।

अभिलेख

लोकप्रिय