बडा दशैंको शुभकामना ! SAHAKARIKHABAR.COM
२०७३ असोज २०, बिहिबार

नेपालीहरुको महान् चाड बडा दशैं घरघरमा आईपुगेको छ । जमरा राखेदेखि नै शुरु भएको दशैं दशौं दिन मान्यबरको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ ।
दशैं सबैको साझा पर्व र एउटा नेपाली सँस्कृतिको रुपमा विकास भैरहेको छ ।दशैंलगायत चाडपर्वहरु तामझाम र तडकभडक रुपमा मनाउने गरेको पनि पाईन्छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा भैरहेको छ । दशैंलाई प्रतिष्पर्धा भन्दापनि आपसी सहयोग र भाईचारा बढाउने रुपमा लिनु पर्दछ । अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन ।
तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धा होइन, सरल र सहज बनाउनु आवश्यक छ । बडा दशैंले सबैलाई यही सद्बुद्धि प्रदान गरुन् यही सहकारीखबर परिवारको शुभकामना ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान साकोसको ३१औँ साधारणसभा: इकाई सभा सम्पन्न, प्रमाणीकरण सभा असोज २४ गते
१९ आश्विन २०८३, सोमबार
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार