भारी छुटमा को-अपरेटिभ प्लस
ब्यवस्थापकीय प्रतिवेदन
अडिटर, एक्सेस र ऋण एजीङग प्रविबेदन
डिभिजन सहकारी लगायत अन्य संघ/संस्थाको प्रतिवेदन
पल्र्स प्रतिवेदन
चार्ट अफ एकाउन्ट तथा चार खाता
बित्तिय प्रतिवेदनहरु
भौचर, लेजर तथा दैनिक कारोवारका प्रतिवेदनहरु
प्रयोग कर्ता अनुसार दैनिक प्रतिवेदनहरु
संकलक प्रतिवेदन
ब्याज प्रबिष्टी प्रतिवेदन
सारांश भौचर तथा दैनिक सारांश प्रतिवेदन
नगद प्रवह तथा नगद प्रतिवेदन
अन्य खाता सम्वन्धि जानकारीहरु
शेयर सम्बन्धि प्रतिवेदन
शेहर सदस्यहरुको आधारमा
शेयर नम्वरको आधारमा
शेयर रकमको आधारमा
शेयर खारिद मितिको आधारमा
शेयर हस्तानन्तरको आधारमा
शेयर फिर्ताको आधारमा
शेयर प्रमाणप्रत्रको आधारमा
बचत सम्बन्धि प्रतिवेदनहरु
बचत रकमको आधारमा
बचत खाता नम्वरको आधारमा
बचतको वर्ग, प्रकार, क्षेत्रको आधारमा
बचतको जमानी तथा धितोको आधारमा
बचत राख्ने तालिकाको आधारमा
बचतको मिति, रकम तथा अन्य आधारमा
भाका पुग्ने बचत भए सोको अवधिको आधारमा
अन्य बचत खाता सम्वन्धि प्रतिवेदनहरु
ऋण सम्बन्धि प्रतिवेदनहरु
ऋण रकमको आधारमा
ऋण खाता नम्वरको आधारमा
ऋणको प्रकार, वर्ग, किसिम र क्षेत्रको आधारमा
ऋण लगानीे मिति, रकम तथा भाकाको आधारमा
खाता धितोको आधारमा
ऋण तिर्ने तालिकाको आधारमा
भाका नाघेको ऋणको आधारमा
अन्य ऋण खाता सम्वन्धि प्रतिवेदनहरु
सदस्य सम्बन्धी सम्पूर्ण विवरण
नामका आधारमा
थरको आधारमा
ठेगानाको आधारमा
पेशाको आधारमा
महिला प्रुषको अधारमा
सदस्यता मितिको आधारमा
सदस्यको उमेरको आधारमा
दलित, जनजातिको आधारमा
सदस्यको शेयरको आधारमा
सदस्यको उमेरको आधारमा
पारिवारिक जानकारीहरु
सदस्यको सिफारिस गर्ने ब्यक्तिहरु
सदस्य सम्वन्धि अन्य प्रतिवेदनहरु
परिचय
नेपालको सम्पुर्ण बचत तथा ऋण सहकारी, बहुउद्धेश्यीय सहकारी, कृषी सहकारी संस्थाहरु लगायतका अन्य बित्तिय कारोवार गर्ने सम्पुर्ण संघ तथा संस्थाको लेखा प्रणालीमा सरलीकृत तथा एकरुपता कायम गर्नको लागि को–अपरेटिभ प्लस सफ्टवेयर (CooperativePlus) तयार गरीएको छ ।
हालसम्म आइपुग्दा बिभिन्न किसिमको सहकारी संस्थाहरूको सदस्यता तथा कारोवारमा भएको वृद्धिले वित्तीय व्यवस्थापनका लागि परम्परागत तरिकाले मात्र पनि थेग्न नसक्ने अवस्था आइसकेकोछ । संस्थाको वित्तीय गुणस्तरलाई कायम गर्न धेरै सहकारी संस्थाहरूको बढ्दो मागलाई ध्यानमा राखी नेपालका सहकारीहरूले राखेको लेखा अभिलेखलाई अद्यावधिक गरी लेखा व्यवस्थापन र प्रतिवेदन कार्यलाई छिटो छरितो एवम् पारदर्शी बनाउने उद्देश्यले सहकारी लेखा प्रणाली (CooperativePlus) तयार पारिएको हो ।
नेपाली तथा अंग्रेजी भाषामा सञ्चालन हुने यो सफ्टवयरले सदस्य व्यवस्थापन, शेयर, वित्तीय ब्यवस्थापन, मानव संशाधन व्यवस्थापन, स्थिर सम्पती व्यवस्थापन लगायत पल्र्स(Pearls) अनुगमन प्रणाली, एक्कसेस प्रणाली, सहकारी डिभिजन प्रणाली, ऋण एजिङ्ग (Loan Ageing), अडिट प्रणाली तथा सम्पुर्ण व्यवस्थापकीय सूचना प्रणाली प्रतिवेदनहरुलाई समेत समेटेको छ ।
For More Details. [CLICK HERE]
बिशेषताहरु
– नेपाली तथा अंग्रेजी मध्ये एक भाषा र मितिको प्रयोग गर्न सकिने
– लोकल तथा सरभर नेटवर्क भित्र सञ्चालन गर्न सकिने
– सहकारीका सम्पूर्ण वित्तीय पक्षहरु समेटिएको
– अडिट रिपोर्ट तथा एक्सेस् रिपोर्ट निकाल्न सकिने
– ऋण एजिङग प्रतिवेदन समेत निकाल्न मिल्ने
– प्रयोगकर्ताले अधिकार भन्दा अन्य कारोवार गर्न नपाउँने
– सदस्यमा आधारित रहेर कारोबारहरु गर्ने
– सस्तो तथा सुरक्षित
– सम्पूर्ण नियन्त्रणहरु प्रशासकीय पक्षबाट हुने
– पुरानो हिसावहरु सजिलै राख्न मिल्ने
– Backup लिन तथा Restore गर्न सजिलो
– खुल्ला सफ्टवेयर सिस्टममा (Open Source)
– विन्डोज (एक्सपी, भिष्टा, ७, ८) तथा लिनक्समा चलाउन सकिने
– आफुलाई चाहेअनुसारको विशेषताहरु थप्न सकिने
– सामान्य कोडबाट पनि चाहेजस्तो प्रतिवेदनहरु
– सामान्य लेखा तथा कम्प्युटरको ज्ञान भएकोले चलाउन सकिने
– प्रतिवेदनहरु जुनसुकै फर्मेटमा राख्न तथा प्रिन्ट गर्न सकिन
– अघिल्लो तथा पछिल्लो मितिमा समेत कारोवार गर्न सकिने
– प्रयोगकर्ता अनुसार कारोवार तथा प्रतिवेदन हेर्न तथा छाप्न सकिने
– सदस्यसँग सम्बन्धित सम्पुर्ण बिवरण समेटेको
हाल समेटिएको पक्ष तथा मोडुलहरु
– सदस्य ब्यवस्थापन
– शेयर खाता व्यवस्थापन
– बचत तथा ऋण व्यवस्थापन
– व्यक्तिगत खाता ब्यवस्थापन
– धितो तथा जमानी व्यवस्थापन
– सम्पत्ति तथा मानव संशाधन ब्यवस्थापन
– ब्याज, हर्जना तथा विलम्व शुल्क
– भौचर स्वीकृतिको व्यवस्था
– नगद, बैंक तथा नगदी रसिद व्यवस्था
– कोष विभाजन तथा लाभांस वितरण
– व्यवस्थापकिय पक्ष प्रतिवेदन व्यव्सथा
– बित्तिय पक्ष प्रतिवेदन व्यवस्था
– ब्याज प्रबिष्टी व्यवस्था
– प्रयोगकर्ता तथा संकलक समूह व्यवस्था
– ऋण तथा बचतका भाका व्यवस्था
– व्यवस्थापकीय सूचना प्रणाली
– व्यक्तिगत तथा खाता मौज्दात व्यवस्था
– लेखा अभिलेखको Backup र Restore
प्रतिवेदनहरु :-
अन्तिम खाताका सम्पूर्ण प्रतिवेदनहरु
सन्तुलन परिक्षण (साराशं तथा विस्तृत)
नाफा नोक्सान (साराशं तथा विस्तृत)
वासलात (साराशं तथा विस्तृत)
नगद प्राप्ति तथा भुक्तानी
आय/ब्यय
एम. आई. एस. प्रतिवेदनहरु
शुरक्षण तथा जमानीहरुको प्रतिवेदन
बचत तथा ऋण मौज्दात प्रतिवेदन
सबै प्रकार ताथा सहप्रकारको आधारमा
मिति अनुसार मौजदात जानकारी
सदस्य न. अनुसार मौज्दात जानकारी
सदस्यको खाता तथा खाता बिवरणहरु
शेयर, बचत, ऋण
भविष्यमा थपिने सिष्टमहरु
– एकिकृत सहकारी सफ्टवेयर (Cooperative Plus) सेवा
– एस.एम.एस प्रणाली सेवा (SMS Financial Transaction Services)
– ए.टि.एम सुविधा (ATM Services)
को-अपरेटिभ प्लस मा प्रयोग भएको प्रविधि
1.सफ्टवेयर प्रविधि
– Java, Swing & Hibernate Technology, Eclipse, Jasper Reports, iReport,
2. डाटावेश प्रविधि
– MySQL
……………………………………………………………………………………………………………….
पि.सि.एस. नै किन ?
– IT क्षेत्रमा ३० बर्ष भन्दा बढी अनुभव प्राप्त बिशेषज्ञको समुह
– सफ्टवेयर विकास र परामर्शमा ३० बर्षको अनुभव प्राप्त कम्पनी
– सफ्टवेयर विकासमा 4000 मानिस/महिनाको अनुभव
– प्रभावकारी र उच्च गुणस्तरीय सफ्टवेयरको सेवा प्रदान
– बिशेष गरी E-Governance, Web Enabled solution र वित्तिय प्रणालीहरुमा बिशेष दक्षता
हाम्रा विशेष ग्राहकहरु
– निर्वाचन आयोग
– आन्तरिक राजस्व विभाग
– नेपाल टेलीकम लि.
– बैंक तथा बित्तिय संस्थाहरु, अस्पताल, उत्पादनमूलम संस्था (नेपाल भित्र तथा बाहिर 150 भन्दा बढी)
– अन्य
हाम्रा अन्य बिशेष सफ्टवेयरहरु
– BankPro : पूर्ण एकीकृत बैंकिङ प्रणाली
– SharePlus : शेयर व्यवस्थापन प्रणाली
– PERM : आफ्नो व्यापारको बृद्धिमा बिशेष प्रणाली
– POAS-G : पत्र र डकुमेन्ट व्यवस्थापन प्रणाली
– PPMIS : प्रोजेक्ट मोनिटरिङ सुचना प्रणाली
हाम्रा सेवाहरु
– डाटावेस व्यवस्थापन (DBA Services)
– ICT परामर्श सम्बन्धि
– मोबाइल सफ्टवेयर सम्बन्धि
– Web BasedCRM,SCM,E-Commerce, E-Government को निर्माणसम्बन्धि
– अन्य कुनै पनि अनुकूल सफ्टवेयर विकास सेवा


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू सहकारीद्वारा ३२ विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान
२२ बैशाख २०८३, मंगलवार
विकू सहकारीद्वारा महिला कृषकका लागि ‘कृषक व्यवसाय खेल’ तालिम
२० बैशाख २०८३, आईतवार
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार