ललितपुर जिल्लामा संचालनमा रहेका सहकारी संस्थाहरुका लागि जरुरी सूचना
२०७१ फागुन २६, मङ्गलबार
‘५८औं राष्ट्रिय सहकारी दिवस’को अवसरमा सहकारी संस्थामा कार्यरत दिर्घसेवी कर्मचारी र उत्कृष्ठ सहकारी संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेकाले सम्पूर्ण सहकारी संस्थाहरुलाई ५८औं राष्ट्रिय सहकारी दिवस जिल्ला मुल समारोह समितिको सचिवालय जिल्ला सहकारी संघ लमिटेड, महालक्ष्मीस्थान ललितपुरमा सम्पर्क गरी मुल्याङ्कन फारम लिई समयमै बुझाइदिनुहुन सुचित गरिन्छ ।
थप जानकारीको लागि
जिल्ला मुल समारोह समितिको सचिवालय जिल्ला सहकारी संघ लमिटेड, महालक्ष्मीस्थान ललितपुर
फोन : ५५२२३८१, ५५४२३१३
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सुयोग्य साकोसको १९ औँ साधारण सभा सम्बन्धी अत्यन्त जरुरी सूचना
१ भाद्र २०८३, सोमबार
नेफ्स्कून स्थापना दिवसमा उत्कृष्ट साकोसदेखि व्यक्तित्वसम्म सम्मानित
३१ श्रावण २०८३, आईतवार
नेफ्स्कूनको ३९औँ स्थापना दिवस सातै प्रदेशमा विविध कार्यक्रमसहित सम्पन्न
३१ श्रावण २०८३, आईतवार