नेपाल कृषि सहकारी केन्द्रीय संघको जरुरी सूचना
२०७१ पुष १६, बुधबार
नेपाल कृषि सहकारी केन्द्रीय संघको ७औं बार्षिक साधारण सभा यहि पौष १७ गते (बिहिबार) हुने आधिकारीक पत्र सबै सदस्यहरुमा पठाइसकिएको छ । कुनै कारणबस पत्र प्राप्त नभएको भएमा यसै सूचनालाई आधार मानी उपस्थित भईदिनुहुन विनम्र अनुरोध गर्दछौं ।
मिति : पौष १७ गते, बिहिबार
समय : बिहान ८ बजे
स्थान : इन्द्रेणी फुड ल्याण्ड, नयाँ बानेश्वर, काठमाडौं
खेमबहादुर पाठक
अध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघ
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सुयोग्य साकोसको १९ औँ साधारण सभा सम्बन्धी अत्यन्त जरुरी सूचना
१ भाद्र २०८३, सोमबार
नेफ्स्कून स्थापना दिवसमा उत्कृष्ट साकोसदेखि व्यक्तित्वसम्म सम्मानित
३१ श्रावण २०८३, आईतवार
नेफ्स्कूनको ३९औँ स्थापना दिवस सातै प्रदेशमा विविध कार्यक्रमसहित सम्पन्न
३१ श्रावण २०८३, आईतवार