नेफ्स्कूनको अत्यन्त जरुरी सूचना
२०७१ पुष ३, बिहिबार
मिति : पौष ४ गते शुक्रबार, बिहान ९ बजे
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को २३ औं बार्षिक साधारण सभा यहि पौष ४ गते (शुक्रबार) हुने आधिकारीक पत्र सबै बचत तथा ऋण सदस्य संघ/संस्थाहरुमा पठाइसकिएको छ । कुनै कारणबस पत्र प्राप्त नभएको भएमा यसै सूचनालाई आधार मानी उपस्थित भईदिनुहुन विनम्र अनुरोध गर्दछौं ।
ऋषि राज घिमिरे
अध्यक्ष, नेफ्स्कून
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान साकोसको ३१औँ साधारणसभा: इकाई सभा सम्पन्न, प्रमाणीकरण सभा असोज २४ गते
१९ आश्विन २०८३, सोमबार
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार