१४ बैशाख २०८१, शुक्रबार

सेति गणेश चौथो वर्षमा

२३ पुष २०७०, मंगलवार
सेति गणेश चौथो वर्षमा

काठमाडौं, २३ पुस । सेति गणेश बचत तथा ऋण सहकारी संस्था चौथो वर्षमा प्रवेश गरेको छ । संस्थाले शनिबार राजधानीमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत आथिक वर्ष २०६९/७० मा ५८ लाख ९९ हजार आम्दानी गरेको संस्थाले सो अवधिको खर्च ५५ लाख १३ हजार रहेको संस्थाका कोषाध्यक्ष नवराज रिजालले बताए ।

वार्षिक साधारण सभाको अवसरमा संस्थाले चार जना ८० वर्षिय बृद्धालाई सम्मान गरेको छ । यस सहकारीले सेयरधनिका छोराछोरीले एसएलसीमा ल्याएको उत्कृष्ट अंकको पनि सम्मान गरेको छ । गत वर्षको एसएससी परिक्षामा विशिष्ट श्रेणीमा उत्तिर्ण भएका दुई जनालाई नगद पाँच र तीन हजारले सम्मान समेत गरेको छ ।

चार सय ६८ जना सेयर सदस्य रहेको उत्तः सहकारीको कार्यक्षेत्र काठमाडौको सितापाईला, स्वयम्भू र यसका आसपाका क्षेत्र रहेका छन् ।

यो पनि पढ्नुस । सहकारीको की दलको पार्टी कार्यालय ?

अभिलेख

लोकप्रिय