६ जेष्ठ २०८१, आईतवार

सहकारी के हो ? र कसरी बन्दछ !

२ पुष २०७०, मंगलवार
सहकारी के हो ? र कसरी बन्दछ !

सहकारी यसरी बन्दछ, सेयर लिऔ सबैलाई भन्दछ ।
आफ्ना साझा आवश्यकता पुरा गर्नलाई
उद्देश्यलाई प्राप्त गरौं सहकारी खुलाई
सामुहिक प्रयत्न र सहभागीबाट
बनाइन्छ सहकारी संस्थाहरु फाँट
खुले संस्था सहकारी अइन, बचत गर्न नगइ भएन
प्रजातान्त्रीक प्रक्रियामा नियन्त्रीत भइ
चल्नुपर्छ व्यवसाय संगठन भइ
संस्थापक विकास र तालीमका कुरा
कर्मचारी, पारीश्रमिक आदी हुन्छन पुरा
संगठित भएर चलाउँ, सहकारी फुलाउ फलाउ
२५ जना नागरिकले एउटै विचार राखी
स्थापना भइ सहकारी पुगे माथी माथी
दुई हजार ४८ को सहकारी कानुन
नियमावली उनान्चासको सबैले नै जानुन
दुई हजार अठचालीस सालमा, नियम बन्यो राजाको पालामा
 

अभिलेख

लोकप्रिय